२०८२ चैत ८ आइतबार

यस्तो छ प्रचण्डको १८ सदस्यीय मन्त्रिमण्डल

  • admin २०८० फागुन २३ बुधबार

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले १८ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्री नियुक्त हुनुभएको छ ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले यसअघि नै पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

यस्तो छ मन्त्रिमण्डल

प्रधानमन्त्री: पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरू:

रघुवीर महासेठ : उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी : कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती : रक्षा

भगवति चौधरी: महिला बालबालिका

राजेन्द्र राई : खानेपानी

दामोदर भण्डारी : उद्योग

ज्वालाकुमारी साह : कृषि तथा सहकारी

बलराम अधिकारी : भूमि व्यवस्था

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ : उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन : अर्थ

शक्ति बस्नेत, : उर्जा

रेखा शर्मा : सुचना तथा सञ्चार

हितबहादुर तामाङ : संस्कृति तथा पर्यटन

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने : उपप्रधान तथा गृह

डीपी अर्याल : श्रम तथा रोजगार

विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुद

सुमना श्रेष्ठ : शिक्षा तथा बिज्ञान