काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी https://dvprogram.state.gov/ लग इन गरेर हेर्न सकिन्छ । । दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रीया